महासचिव घिमिरेकाे रवि लक्षित आरोप– सहकारीको अर्बौँ बचत हिनामिना भएको छ
काठमाडौं । राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम घिमिरेले विभिन्न सहकारीमा जम्मा भएको अर्बौँ रुपैयाँ बचत हिनामिना भएको भन्दै प्रश्न उठाएका छन् । आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै सहकारी रकम हिनामिनाको विषय उठाएका हुन् । ‘विभिन्न सहकारीमा जम्मा भएको […]

