एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै

काठमाडौं । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैछ । खेल आज बिहान ७ः१५ देखि मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको कैदानमा सुरु हुनेछ । एकदिवसीय क्रिकेटमा नेपालले पहिलोपटक बहराइनविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टोली पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट सुरुआत गर्न चाहन्छ । जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष दुईवटा टोलीले […]

पशुपती रिन्यूएबल्सको साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । पशुपती रिन्यूएबल्स लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले चौथो साधारणसभाको मिति घोषणा गरेको हो । सभा असोज ५ गतेका लागि बोलाइएको छ । उक्त सभा बालुवाटार प्यालेस व्यांक्वेट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । सभामा संचालक समितिको प्रतिवेदन उपर छलफल […]

नर्भिक अस्पतालको छैटौं वार्षिक साधारण सभाको मिति परिवर्तन

काठमाडौं । नर्भिक अस्पतालको वार्षिक साधारणसभाको मिति परिवर्तन भएको छ । भदौ १५ गतेका लागि आह्वान गरिएको छैटौ वार्षिक साधारणसभाको मिति परिवर्तन भएको हो । बाढी पहिरो सहितका विपतका कारणले गर्दा सभाको मिति परिवर्तन गर्नु परेको अस्पतालले जनाएको छ । स्थगित भएको कम्पनीको छैटौं वार्षिक साधारण सभा भदौ २६ गते गर्ने निर्णय गरिएको छ । […]

ढोल–झ्याम्टासँगै जाग्दै छ पाल्पाको लाखे संस्कृति

पाल्पा । हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज गुन्जिन थाल्छ । भीडको बिचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ । उसको चालसँगै भुच्चा पनि नाच्दै अघि बढ्छ । दर्शकका लागि यो मनोरञ्जनको दृश्य हो, तर यहाँका केही युवाका लागि भने आफ्ना पुर्खाले छाडेर गएको संस्कृति जोगाउने अभियान हो । कुनै समय नेवार समुदायको […]

मनसुनको न्यून चापीय रेखा उत्तरतिर सर्दा देशभर वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको छ। अहिले देशभर साधारणतया बादल लागिरहेको छ। कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। सोमबार पनि देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित […]

डलर स्थिर, पाउण्ड घट्दा युरोको मूल्य बढ्यो, कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर सोही दरमा सटही भएको थियो । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४३ पैसा र […]

बाढीमा बगेका ७८८ जनाको शव भेटियो

काठमाडौं । भोटेकोसी बाढीले बगाएका ७८८ जनाको शव भेटिएको छ। नेपाल प्रहरीका अनुसार, शनिबार अपराह्न ३ बजेसम्म नदी किनारका विभिन्न स्थानमा ७८८ जनाको शव भेटिएको हो। सबैभन्दा बढी चितवनमा २६४ जनाको शव भेटिएको छ। त्यस्तै, रसुवामा १३, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नुवाकोटमा ५२, तनहुँमा ३७ र नवलपरासी पश्चिममा १२० जनाको शव भेटिएको […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बाढी पीडितलाई ४ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवा बाढी पिडितका लागि ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीेबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, […]

बाढी प्रभावित पालिकाका अध्यक्षसँग रवि लामिछानेको संवाद : तत्काल उद्धार र राहतका लागि सरकारसँग समन्वय गर्ने प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी–पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका स्थानीय तहका प्रमुखसँग टेलिफोन संवाद गरेका छन्। भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न लामिछानेले आइतबार रास्वपा केन्द्रीय कार्यालयबाट पालिका अध्यक्षहरूसँग संवाद गरेका हुन्। केन्द्रीय तहका नेताहरूलाई समेत सहभागी गराएर गरिएको संवादमा उनले बाढीबाट भएको क्षति, उद्धार […]

रसुवालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास

काठमाडौं । भोटेकोसी-त्रिशूली बाढीको इपिसेन्टर बनेको रसुवा जिल्लालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास भइरहेको छ । स्थलमार्गबाट शनिबार बागमती प्रदेश सरकारले राहत सामग्री पुर्‍याए पनि बाटो असहज भएको गुनासो स्थानीयको छ । हाल वैकल्पिक बाटोको रूपमा काठमाडौंबाट नुवाकोटको छहरे, सहरेटार, बाहुनबेँसी, नर्जा, लच्याङहुँदै रसुवाको सरमथली जिवजिवेहुँदै कालिस्कास्थान र बोगटीटार जोडिएको छ । सो बाटोको विकल्पको रूपमा […]