आज संविधान दिवस देशभर मनाईंदै

काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईंदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष […]

३.४३ प्रतिशतले बढ्यो नेप्से, औषत कारोबार ६ अर्ब १२ करोड

काठमाडौं । यो साता नेप्से परिसूचक बढेर बन्द भएको छ । यो साताभरको अवधिमा नेप्से परिसूचक करिब साढे ३ प्रतिशत बढेर बन्द भएको हो । नेप्से परिसूचक गत साता २५५९.४९ विन्दुमा बन्द भएको थियो भने या साता ३.४३ प्रतिशत अर्थात ८७.७३ अंक बढेर २६४७.२२ विन्दुमा बन्द भएको छ । यो साता पुरै पाँच कारोबार दिनका […]

एक सातामा २ हजार १ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं ।  पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत साताको तुलनामा यो साता सुनको मूल्य २ हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको साप्ताहिक कारोबार तालिकाअनुसार, गत भदौ २६ गते शुक्रबार नेपाली बजारमा ३ लाख १ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य १ साताको अवधि अर्थात […]

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ […]

सरकारद्धारा क्षेत्रगत सम्पत्ति जोखिमलाई निर्मूल प्रयास :भाग ३, नेपालको सम्पत्ति जोखिम सम्वन्धि प्रतिवेदन

काठमाडौं । सरकारले क्षेत्रगत सम्पत्ति जोखिमलाई निर्मूल प्रयास गरेको बताएको छ । े क्षेत्रगत सम्पत्ति जोखिमलाई निर्मूल प्रयास गर्ने क्रममा सरकारले नियामक निकायहरूले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणविरुद्ध (एएमएल÷सीएफटी) निर्देशिका जारी गरेका, सुपरिवेक्षण सुरु गरेका, नियामकीय कारबाही गरेका तथा वित्तीय सूचना एकाइको गोएएमएल प्रणालीमा रिपोर्टिङ गर्ने संस्थाहरूको दर्ता विस्तार गरेको जनाएको छ । […]

भोटेकोशी बाढीको नामाकरण गर्दै सरकार

काठमाडौं ।  सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामाकरणका लागि अध्ययन अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीको नामाकरण गर्न वैज्ञानिक समिति गठन गरेको हो । समितिले भोटेकोशी बाढी वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंग्याउनेछ । ऊर्जा मन्त्रालयअन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयले प्रारम्भिक रुपमा गरेको अध्ययनमा विभिन्न […]

अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। नयाँ दिल्लीमा भएको भेटमा नेपाल–भारत सम्बन्ध तथा आर्थिक, ऊर्जा र सम्पर्क सञ्जालका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको छ। भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत अर्थमन्त्री वाग्लेसँग भेट गर्न पाउँदा खुसी लागेको बताएका छन्। उनले हालै नेपालमा […]

Ncell partners with NATO to strengthen tourists’ connectivity in Nepal

Kathmandu -Ncell has announced its strategic collaboration with the Nepal Association of Travel Operators (NATO), aimed at enhancing mobile connectivity for international tourists during their stay in Nepal. A Memorandum of Understanding (MoU) to this effect was signed by Upanga Dutta, Chief Consumer Business Officer, Ncell, and Bishwesh Shrestha, President of NATO, amidst a programme […]

माथिल्लो त्रिशूली–१ को सुरुङबाट आज १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा आज कुल १३ शव फेला परेका छन्। आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ सुरुङभित्र ढलानका लागि बुनिएको फलामे डन्डीको जालीमा अल्झिएको अवस्थामा ती शव फेला पारेको हो। उद्धार टोलीले काट्ने उपकरण तथा उद्धार प्रविधिको प्रयोग गरी सुरुङबाट शव बाहिर निकालेको […]