पूँजीबजार सुधारको योजनाले लगानी बढ्ने अपेक्षाः उद्योग महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले पूँजीबजारको विकास, विस्तार तथा सुधारका लागि अघि सारेका नयाँ कार्ययोजना प्रभावकारी कार्यान्वयन हुन सके लगानीको वातावरण सुधार भई अर्थतन्त्र चलायमान हुने अपेक्षा गरेको छ। प्रस्तावित व्यवस्थाहरूले पूँजीबजारलाई थप पारदर्शी, प्रतिस्पर्धी, लगानीमैत्री र चलायमान बनाउन  महत्वपूर्ण योगदान पु¥याउने महासंघको धारणा छ। पूँजीबजारको सुदृढीकरण र दायरा विस्तारले उद्योग–व्यवसायका लागि आवश्यक […]

प्रिमियममा आईपीओ ल्याउन लगातार ३ वर्ष नाफा अनिवार्य: धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रिमियम मूल्यमा धितोपत्रको सार्वजनिक निष्काशन (आईपीओ) गर्न चाहने कम्पनीहरूका लागि लगातार पछिल्लो तीन आर्थिक वर्ष खुद नाफामा रहेको हुनुपर्ने अनिवार्य व्यवस्था प्रस्ताव गरेको छ। धितोपत्रको निष्काशन प्रक्रियालाई थप पारदर्शी, मर्यादित र जोखिममा आधारित बनाउन बोर्डले तयार पारेको ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदामा यस्तो कडा […]

२२.८५ अंकले बढ्यो नेप्से,कारोबार रकम पनि वृद्धि

काठमाडौं । नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४५ वटा कम्पनीको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर कारोबार हुँदा ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । विहिबारको तुलनामा कारोबार रकम १ अर्ब ३६ करोड रुपैयाँले बढेको हो। विहीबार कारोबार रकम ५ अर्ब ३८ करोड […]

ट्रेजरी बिलमार्फत सरकारले २५ अर्ब ५३ करोड आन्तरिक ऋण उठाउँदै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबार २५ अर्ब ३३ करोडको ट्रेजरी बिल सार्वजनिक गरेको छ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् । सार्वजनिक […]

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

काठमाडौं । भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय रुपैयाँको ऋण सुविधा (लाइन अफ क्रेडिट) सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भारतका विदेशमन्त्री एस जयशङ्करको सेप्टेम्बर १६ देखि १८ सम्मको भुटान भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय सहयोग तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका थिए। […]

सञ्चारमन्त्री डा तिमिल्सिनासँग गणतन्त्र कोरियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले शिष्टाचार भेटवार्ता गरेका छन् । सूचना तथा सञ्चार मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल–कोरिया सम्बन्ध, भोटेकोशी बाढी प्रभावितको उद्धार, पुनःस्थापना तथा मानवीय सहायताबारे छलफल भयो । त्यस अवसरमा सूचना प्रविधि, डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकता (एआई) का क्षेत्रमा सहकार्य विस्तार गर्ने […]

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३८८ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा […]

ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१ को बुकक्लोज मिति तय

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्सड फण्ड–१ को बुक क्लोज मिति तय गरेको छ। फण्डको असोज १२ गते सोमबार एक दिनका लागि बुक क्लोज हुनेछ । त्यसकारण असोज ९ गते शुक्रबारसम्म कायम इकाईधनीले प्रतिफल प्राप्त गर्न सक्ने छन्। क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई १२ प्रतिशत (कर सहित) प्रतिफल […]

माथिल्लो त्रिशूली-१ को टनेलबाट ६ जनाको शव निकालियो, थप खोजी जारी

काठमाडौं ।  भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा बेपत्ता भएका व्यक्तिहरuको खोजीका क्रममा ६ वटा शव फेला पारिएको छ। आयोजनाका प्रतिनिधि तथा उद्धारकर्मीहरूको संयुक्त टोलीले खोजी गर्ने क्रममा आयोजनाको ‘अडिट ३’ टनेलभित्र ती शवहरू भेटिएका हुन्। टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा भेटिएका शवहरूलाई ग्राइन्डर , […]

टिकटकका संस्थापक झाङ यिमिङ एसियाको सबैभन्दा धनाढ्य व्यक्ति, सम्पत्ति पुग्यो १०५ अर्ब डलर

काठमाडौं । शर्ट भिडियो प्लेटफर्म टिकटकको मातृ कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ  एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको पछिल्लो तथ्याङ्क अनुसार ४३ वर्षीय झाङले भारतीय उद्योगपति गौतम अडानीलाई पछि पार्दै यो सफलता हासिल गरेका हुन्। झाङ चिनियाँ सफ्टवेयर इन्जिनियर तथा प्रविधि उद्यमी हुन्, जसले सन् २०१२ मा बेइजिङको एक सानो फ्ल्याटबाट बाइटडान्सको […]