‘इमानदार हात नभए संविधान कागजको खोस्टो मात्रै बन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संविधान जति नै उत्कृष्ट भए पनि त्यसलाई कार्यान्वयन गर्ने हातहरू इमानदार र अनवरत क्रियाशील नभए त्यो केवल कागजको टुक्रा मात्रै बन्ने बताएका छन्। संविधान दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले वर्तमान सरकार विद्यमान संविधानको अक्षर र भावनाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। उनले […]

भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भारत र बंगलादेशमा साढे ५६ करोड युनिट बिक्री

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा मात्रै ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । यस अबधिमा प्राधिकरणले भारतको हरियाणा तथा बिहार राज्य र बंगलादेशमा गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरेको हो । प्राधिकरणकाअनुसार भदौ […]

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु आजको मुख्य दायित्व हाे : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताएका छन् । संविधान दिवस २०८३ का अवसरमा आज शुभकामना दिँदै उनले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन पूरा गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए । संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र […]

इन्फिनिटी लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं । इन्फिनिटी लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । गत साताको तुलनामा यो साता यो कम्पनीको सेयर मूल्य २२ प्रतिशत भन्दा बढीले बढेको हो । यो साता यो कम्पनीको सेयरमूल्य २२.४१ प्रतिशत बढेको छ । जुन सेयर बजारमा कारोबार भएका कम्पनीहरुको तुलनामा सबै भन्दा धेरै हो । गत साताको अन्तिम कारोबार दिन ८७० […]

समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु समयोचित हुन्छ : मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु हाम्रो राष्ट्रिय लक्ष्य र संवैधानिक मार्गचित्र भएको बताएका छन्। संविधान दिवस २०८३ का अवसरमा आज शुभकामना दिँदै उनले समयको मागअनुसार संविधानको सम्वद्र्धन गर्नु समयोचित हुने बताए । पूर्वअध्यक्ष रेग्मीले लामो सङ्घर्ष, विभिन्न समयका जनआन्दोलनको उपलब्धिस्वरूप संविधानसभाबाट २०७२ […]

विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनी यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशक थिए । त्यसभन्दा अघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारले वैशाख १९ गते जारी गरेको अध्यादेशका कारण स्वत: पदमुक्त […]

आज संविधान दिवस देशभर मनाईंदै

काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईंदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष […]

३.४३ प्रतिशतले बढ्यो नेप्से, औषत कारोबार ६ अर्ब १२ करोड

काठमाडौं । यो साता नेप्से परिसूचक बढेर बन्द भएको छ । यो साताभरको अवधिमा नेप्से परिसूचक करिब साढे ३ प्रतिशत बढेर बन्द भएको हो । नेप्से परिसूचक गत साता २५५९.४९ विन्दुमा बन्द भएको थियो भने या साता ३.४३ प्रतिशत अर्थात ८७.७३ अंक बढेर २६४७.२२ विन्दुमा बन्द भएको छ । यो साता पुरै पाँच कारोबार दिनका […]

एक सातामा २ हजार १ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं ।  पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत साताको तुलनामा यो साता सुनको मूल्य २ हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको साप्ताहिक कारोबार तालिकाअनुसार, गत भदौ २६ गते शुक्रबार नेपाली बजारमा ३ लाख १ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य १ साताको अवधि अर्थात […]

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको […]