डीआरएस प्रविधि र विश्वचर्चित स्टार खेलाडीहरुसहित आजदेखि एनपीएल सुरु,कुन टिममा कुन खेलाडी? (सूची सहित )
काठमाडौं । नेपाली क्रिकेटको प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल ) को तेस्रो संस्करण आज (सोमबार) देखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। आज हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। यो खले अपरान्ह ४:३० बजेदेखि सुरु हुनेछ। यस पटक क्यानले पुरस्कार वृद्धि गर्दै विजेता टोलीलाई १ करोड […]

