४० हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौं ।राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ ।किताबखानाले गत आर्थिक वर्षमा २० हजार र चालु आवमा थप २० हजार शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको उपमहानिर्देशक दिनेश घिमिरेले जानकारी दिए। उनले यस आवको अन्त्यसम्म थप सात हजार शिक्षकको व्यक्तिगत सोहीअनुसार अभिलेख गर्ने लक्ष्य लिइएको बताए । किताकखानाले सामुदायिक […]

द्वन्द्व अन्त्यका लागि इरानका छ सर्त

बेरुत। तेहरानले अमेरिका–इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व–योजनाबद्ध, बहु–चरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि छवटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् । नाम नबताउने सर्तमा ती अधिकारीले भने, “महिनौं पहिले तयार गरिएको रणनीति ‘उच्च रणनीतिक धैर्यताका साथ’ कार्यान्वयन भइरहेको छ। इरानले आफ्नो पूर्वाधार, सेवा सुविधा र रणनीतिक स्थानहरूमा आक्रमण गरेपछि चाँडै युद्धविराम हुने […]

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास भएको भन्दै बधाई ज्ञापन गरे । उनले भने, “समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ, यो सामान्य कुरा […]

चौध बुँदे घोषणापत्र जारी गर्दै ‘कोशी मिडिया समिट’ सम्पन्न

सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिकामा आज आयोजित ‘कोशी मिडिया समिट’ १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।नयन एडभरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित प्रदेश खबर डटकमको आयोजना, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको सहकार्य तथा नेपाल पत्रकार महासङ्घ सुनसरीको समन्वयमा समिट सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । सम्मेलनले नेपालको संविधान २०७२ ले पूर्ण […]

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

काठमाडौं । बन्दी सहायता नियोग (पाम) र एमएमएसी नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेका छन् । पाम जुनियर तथा एमएमएसी क्योडटमा च्याम्पियन बनेका हुन् । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा भएको प्रतियोगितामा पामले ४ स्वर्ण र १ रजत जित्यो । २ स्वर्णसाथ बंगलादेश क्रिरा शिखा प्रोतिष्ठान दोश्रो तथा १ […]

नाडाको नवनिर्बाचित केन्द्रीय कार्य समितिले गर्यो पदभार ग्रहण

काठमाडौं ।अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को  नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको बैठकले नाडाको विधान २०७१ (संशोधनसहित) अनुसार हालै सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गर्दै नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो। उक्त निर्वाचन २०८२ पुस २५ गते काठमाडौंमा सम्पन्न भएको थियो। नयाँ कार्यसमितिको अध्यक्षमा सुरेन्द्रकुमार […]

रायोमाथि बार्सिलोनाको जित, शीर्ष स्थान सुरक्षित

काठमाडौं । आज सम्पन्न खेलमा रायो भल्कानोलाई पराजित गर्दै बार्सिलोनाले महत्त्वपूर्ण ३ अंक जोडेको छ। नेपाली समय अनुसार बेलुका ६:४५ बजे बार्सिलोनाको घरेलु मैदान स्पोटिफाई क्याम्प नोउमा यो खेल सुरु भएको थियो। खेलको २४औं मिनेटमा रोनाल्ड अराउजोले गरेको एकमात्र निर्णायक गोलको मद्दतले बार्सिलोनाले १-० को जित निकाल्यो। यस जितसँगै बार्सिलोना रियल म्याड्रिडलाई पछि पार्दै लिग […]

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

धरान । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बसाहा क्लब उदयपुरले जितेको छ । इटहरीस्थित जनता कलेजको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा बसाहा क्लबले लोहोरुङ् एफसी सङ्खुवासभालाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै बसाहा क्लबले रु चार लाख चार हजार नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता लोहोरुङ् […]

युद्ध सुरु भएयता इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार, ९२ प्रतिशत क्षेप्यास्त्र आकाशमा नै नष्ट

तेहरान।इजरायली सेनाले आइतबार मध्यपूर्व युद्ध सुरु भएदेखि इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये ९२ प्रतिशत क्षेप्यास्त्र आकाशमा नै नस्ट गरिएको इजरायलले जनाएको छ। दक्षिणी इजरायलका दुई शहरमा इरानी क्षेप्यास्त्र आक्रमणनबाट कम्तीमा १७५ जना घाइते भएको भोलिपल्ट यो तथ्यांक सार्वजनिक गरिएको हो। ‘इरानले ४०० भन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिसकेको छ […]

कामना सेवा विकास बैक र Chitwan Grand Regency Resort बीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले चितवन, भरतपुर स्थित चितवन ग्रान्ड रिजेन्सी रिसोर्ट Chitwan Grand Regency Resort सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले अकोमोडेसन, फुड र बेभरेजमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । […]