साढे ३९ हजार कित्ता संस्थापक शेयर बेच्दै कालिका लघुवित्त

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले साढे ३९ हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीले बिक्री गर्न चाहेको ३९ हजार ४२० कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको हो । कम्पनीले हाललाई संस्थापक शेयरधनीहरुले खरिदका लागि आवेदन दिन सक्नेगरी बिक्रीमा ल्याएको हो । इच्छुक शेयरधनीले आफूले खरिद […]

तेस्रो मुलुक निर्यात हुन थाल्यो नेपाली गलैँचा 

वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डिस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुुलुक निर्यात गरेको हो । उक्त इन्डिस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना उत्पादन निर्यात गर्न थालेको […]

प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेले प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले लगानी कर्तालाई १८ प्रतिशत बितरण गरेपश्चात मूल्य समायोजन गरेको हो । यस अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ९ सय २० रुपैया ५३ पैसा रहेको मा समायोजन पश्चात कम्पनीको शेयर मूल्य ८ सय ७ रुपैँया ८० पैसा रहेको […]

आगामी हप्ता देशैभर मनसुनी वायूको प्रभाव रहने साताको मध्य र अन्त्यमा भारी बर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम बिज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यो हप्तायो साता देशैभर मनसुनी वायूको प्रभाव रहने  छ । उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको मध्यमा थोरै स्थानहरूमा र अन्त्यमा एक-दुई स्थानमा तथा बाँकी प्रदेशमा साताको मध्यमा र अन्त्यमा एक-दुई स्थानमा भारी बर्षा/ हिमपात को पनि […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३७ रुपैँया ४३ पैसा बिक्रि दर १ सय ३८ रुपैँया ३ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५९ रुपैँया १२ पैसा बिक्रि दर […]

२ बर्ष पछि बढ्यो श्रमिकको न्युनतम पारिश्रमिक

काठमाडौं । सरकारले २ बर्ष पछि श्रमिक तथा कर्मचारीको न्यूनत्तम पारिश्रमिक पुनरावलोकन गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाए अनुसार असार ३२ गतेको मन्त्री स्तरिय निर्णयबाट साउन १ गतेदेखि लागू हुने गरी श्रमिक तथा कर्मचारीको न्यूनत्तम पारिश्रमिक वृद्धि गरिएको हो । मन्त्रालयका अनुसार, मासिक तलबमा खटिने मजदुर, कर्मचारीले न्यूनत्तम कुल १९ हजार ५५० […]

टिकटक बन्यो शार्क ट्यांक नेपालको आधिकारिक मनोरञ्जन पार्टनर

काठमाडौं । टिकटकले शार्क ट्यांक नेपालसँगको आफ्नो औपचारिक साझेदारीको घोषणा गरेको छ । जसअन्तर्गत शोको बहुप्रतीक्षित पहिलो सिजनका लागि टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर हुनेछ। यो साझेदारी नेपालकै मनोरञ्जन र उद्यमशीलताको क्षेत्रमा एउटा महत्वपूर्ण क्षणको रूपमा रहेको छ, किनभने विश्वव्यापी रूपमा प्रशंसित यो व्यवसायिक रियालिटी शो पहिलो पटक नेपालमा प्रस्तुत हुँदैछ। शार्क ट्यांक नेपालले नेपाली दर्शकहरूलाई […]

योग्य संस्थागत लगानीकर्तालाई हिमालयन बैङ्कको शेयर किन्न नदिने प्रपञ्च

काठमाडौं । बिक्रिमा रहेको हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको संस्थापक शेयर बिक्री आफ्नो लनानी रहेको हिमालयन रि इन्स्योरेन्स  मार्फत आफु र आफ्नो समुहको नाममा हत्याउने ध्याउन्नमा विचौलिया दीपक भट्ट रहेका छन् । उनले सो शेयर आफुले खरिद गर्ने गरि गभर्नर पौडेललाई मनाएका छन् । यो खेलसँगै हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर हाल […]

नेपाल लाईफ इन्स्योरेन्सले आर्जन गर्यो १० अर्ब प्रथम बीमा शुल्क

काठमाडौं ।  जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एकै आर्थिक बर्षमा  १०,००,००,००,००० (दस अर्ब) प्रथम बीमा शुल्क आर्जन गरेको छ ।  यो सँगै  नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड कायम भएको छ  ।  १० अर्व प्रथम बीमा शुल्क आर्जन गरेको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक […]

आगामी ३ दिन देशका केहि भु-भागमा पानी पर्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको  बिभागले जनाएको छ । बागमती प्रदेश, […]