सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि ७८ लाख घुस मागेको आरोप, अख्तियारमा उजुरी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा तथा थमौतीका साथै भूमि आयोगको सदस्य बनाइदिने भन्दै घुस लेनदेन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मंगलबार दर्ता नम्बर सी–०७८५५५ बाट अख्तियारमा परेको उजुरीमा सामान्य प्रशासनमन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीमा हाल कार्यरत चिरञ्जीवी पौडेल जानुभन्दा अगाडिका कार्यालय […]

