बाढी पहिरोका कारण भएको क्षतिप्रति महासंघद्धारा दुःख व्यक्त
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, रसुवा जिल्लाको नेपाल–चीन सीमानामा मंगलबार बिहान गएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै यस विपद्मा परेका व्यक्तिहरूको तत्काल उद्धार र जोखिमग्रस्त क्षेत्रका बासिन्दाहरूको सुरक्षित बसोबासका लागि नेपाल सरकारसँग आग्रह पनि गरेको छ । ‘बाढी पहिरोले चीनसंगको मुख्य व्यापारिक […]

