स्वास्थ्य बीमामा अब ‘प्रथम सेवा विन्दु’ सरकारी स्वास्थ्य संस्था मात्रै

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ‘प्रथम सेवा विन्दु’ सरकारी स्वास्थ्य संस्था मात्रै हुने व्यवस्था गरेको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड (छ) ले गरेको व्यवस्था अनुसार निजी एवं  सामुदायिक  स्वास्थ्य संस्थाहरूले प्रथम सेवा विन्दुको रूपमा सेवा […]

तेह्रथुम पावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद शेयर खरिदका लागि आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले हालको चुक्ता पूँजीको १०० प्रतिशतका दरले, अर्थात् १:१ अनुपातमा हकप्रद शेयर जारी हुनेछ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ४० लाख कित्ता शेयर निष्काशन गर्दैछ, जसको कुल रकम ४० करोड रुपैयाँ बराबर हुनेछ । यो शेयर निष्काशनका लागि […]

सिताके च्याउ किलोकै रु एक हजार

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ४४, आलु […]

नेपाल सुशासन, विधिको शासन र लोकतान्त्रिक मान्यतासहित समृद्धिको यात्रामा अघि बढेको छ : प्रधानमन्त्री

सेभिया (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले वित्तीय लगानीका लागि विकासिल देशले आफ्ना प्रतिबद्धताहरुलाई पूरा गर्नुपर्ने जोड दिएका हुन् । […]

युरोको मूल्य बढ्दा पाउन्डको घट्यो, अमेरिकी डलर स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । युरोपियन युरो, बहराइन दिनार र कुवेती दिनारसहित केही मुद्राको मूल्य बढ्दा बेलायती पाउन्ड, अस्ट्रेलियन डलरलगायतका मुद्राको मूल्य घटेको छ । अमेरिकी डलरको मूल्य भने स्थि रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ […]

पूर्वमन्त्री बस्नेत २५ लाख धरौटीमा रिहा

काठमाडौं । टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रर्ड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा अनियमितता आरोपमा भ्रष्टाचारको मुद्दा दायर भएका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका निलम्बित सांसद मोहन बस्नेत २५ लाख धरौटीमा रिहा भएका छन् । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले आइतबार उनलाई मुद्दाको पुर्पक्षका लागि धरौटीमा छाड्न आदेश दिएको हो […]

मनसुन पश्चिमतर्फ सर्‍यो, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको छ । देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम […]

अब आयातकर्ता केही थान गाडी बेचेर भाग्न नपाउने

काठमाडौं । नेपालमा सवारी साधन आयात, उत्पादन र जडानलाई व्यवस्थित बनाउन यातायात व्यवस्था विभागले नयाँ निर्देशिका तयार गर्ने प्रक्रिया अघि बढाएको छ। विभागका निर्देशक श्रीकान्त यादवका अनुसार हालसम्म सवारी साधन आयात सम्बन्धी पृथक निर्देशिका नहुँदा केही ऐन, नियम र विभागीय निर्णयका आधारमा काम हुँदै आएको थियो। तर पछिल्लो समय नेपालमै सवारी उत्पादन र जडान सुरु हुनुका […]

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ-रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

काठमाडौं । नेपालका अग्ला र दुर्गम ठाउँहरूमा पुग्न सक्षम बनाइएको टुनल्यान्ड G7 केवल एउटा पिकअप मात्र नभई अत्यन्त सक्षम अफ-रोडर पनि हो। यसले २३ दिनको अवधिमा नेपालका सबैभन्दा अग्ला र चुनौतीपूर्ण ८ स्थानहरूको यात्रा सफलतापुर्वक सम्पन्न गरी यस्तो साहसिक अभियान पूरा गर्ने  विश्वकै पहिलो पिकअप बन्न सफल  भएको छ। यो केवल परीक्षण मात्र नभई कठिन भौगोलिक […]

राष्ट्र बैंकको दुई विभाग र एक महाशाखा केन्द्रीय कार्यालय सारियो

काठमाडौं । नेपाल राष्ट्र बैंकको दुई विभाग र एक महाशाखा बालुवाटार स्थिति  केन्द्रीय कार्यालयमा सरेको छ । बैंक सुपरिवेक्षण विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा बालुवाटरस्थिति केन्द्रीय कार्यालय सरेको हो । यसअघि यी विभाग र महाशाखा दरबारमार्ग स्थिति राष्ट्रिय बाणिज्य बैंकको भवनबाट सञ्चालन हुदै आएको थियो । केन्द्रीय […]