महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा आउने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम बैंकको मोबाइल बैकिङ्ग एप “महालक्ष्मी स्मार्ट साथी “ मार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधाको सुरुआत गरेको छ । यस अन्तर्गत नेपाल बाहिरबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर   बैंकको मोबाइल […]

इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री सहित बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले नेपालको इलेक्ट्रिक ह्याचब्याकको स्तरलाई नयाँ परिभाषा दिंदै बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक गरेको छ। अघिल्लो संस्करणको सफलतामा आधारित यस अपग्रेड गरिएको बीवाईडी डल्फिन २०२५ मा थुप्रै उन्नत विशेषताहरू समावेश गरिएका छन्। सबैभन्दा प्रमुख रूपमा, यसमा ईभी उद्योगमै पहिलो पटक […]

निर्वाचन प्रणाली बदल्नुपर्छ

काठमाडौं । सांसद महेन्द्र शाहीले निर्वाचन प्रणाली बदलेर नयाँ स्वरूपमा जानुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज तोकिएका विषयका बारेमा विचार राख्दै शाहीले निर्वाचन प्रणालीकै कारण सुशासनमा समस्या भएकोलगायत विकृतिका बारेमा चर्चा हुने गरेकाले यसलाई बदल्नुपर्ने बताए । वार्षिक पुँजी वृद्धि कसरी गर्न सकिन्छ […]

लक्ष्यकाे आधा पनि उठ्न सकेन बाह्य ऋण

काठमाडौं । चालू आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको संघीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार ९९ अर्ब २० करोड १७ लाख रुपैयाँबराबर बाह्य ऋण उठाइएको छ । यो वार्षिक लक्ष्यको ४५.७२ प्रतिशत […]

२५०० मा झर्यो नेप्से, २ अर्ब बढीले घट्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ । अघिल्लो साता बुधबार देखि निरन्तर घटेको शेयर बजार सोमबार बढेको थियो भने त्यसपछि क्रमशः घटेको हो । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.३८ अंकले घटेर ४४४.१० […]

२८ वटा भन्सार मध्ये १८ वटाबाट निर्यात हुँदा १० वटाबाट निर्यात शून्य

काठमाडौं । नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि २८ वटा नाका तथा भन्सार कार्यालयहरु सञ्चालनमा रहेको पाइन्छ । उक्त भन्सार कार्यालयहरु मध्ये पछिल्लो समय निर्यात व्यापारका लागि भने १८ वटा भन्सार कार्यालय तथा नाकाहरु प्रयोगमा आँउदा बाँकी १० वटा भने प्रयोग बिहीन बन्न पुगेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष (आव)को ११ महिनाको अवधिमा […]

राष्ट्रपति कार्यालयसहित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिष्कारकाबिच प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यायलसहित विभिन्न मन्त्रालयसहित विनियोजनका विभिन्न शीर्षकमाथि छलफल हुनेछ । आजको बैठक प्रारम्भ हुनेबित्तिकै प्रतिपक्षी दल रास्वपा र राप्रपाका सांसदले आफ्नो आसनबाट उठेर […]

मुग्लिन-मलेखु सडकखण्ड आइतबारदेखि रातिमा बन्द नहुने

चितवन ।  मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आइतबार बिहान सम्पन्न भएको छ । यससँगै आइतबारदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम […]

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । चेक अनादर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालका–५ कटुन्जे बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ घर भएका ४० वर्षीय विरेन्द्र खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०८१ चैत २९ गतेको फैसला उक्त मुद्दामा दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर […]

बंगलादेशका पर्यटकले नेपाल भ्रमण गरी जीवनभरका सम्झनासहित फर्किनु

काठमाडौं । नेपाल पर्यटन बोर्डले बंगलादेशका पर्यटकका लागि नेपाल भ्रमण गरी जीवनभरको सम्झनासहित फर्किन आग्रह गरेको छ । नेपाल पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली राजदूतावासको सहकार्यमा राजधानी ढाकामा आयोजना गरिएको “नेपाल–बङ्गलादेश पर्यटन भेटघाट” कार्यक्रममा बोर्डका निमित्त निर्देशक रोहिणी प्रसाद खनालले बङ्गलादेशी जनसमुदायलाई नेपाल भ्रमण गरेर नेपाल महसुस गर्न, जोडिन, र जीवनभरका सम्झनासहित फर्किन आग्रह गरेका […]