ग्वार्को फ्लाइओभरको उद्घाटन असार ६ गते
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । असार ६ गते प्रधानमन्त्रीले उद्घाटन गरी सवारी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । फ्लाइओभर निर्माणका लागि २०७८ फागुन १२ गते आशिष–समानान्तर–रेलिगेर जेभीसँग १७ करोड ६ लाख रुपैयाँमा सम्झौता भएको थियो । शुरुमा २ वर्षमा निर्माण सक्नेगरी म्याद थपिएकोमा निर्धारित समयमा काम नसिकएपछि तीन […]

