रिलायबल लाइफको शेयर मूल्य समायोजन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीकाे प्रस्तावित १२ प्रतिशत बाेनसमा शेयर मूल्य समायाेजन गरेकाे हाे । १२ प्रतिशत बोनस समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४५२.६७ रुपैयाँ कायम भएको छ । आइतबार कम्पनीको अन्तिम पटक ५०६.९९ रुपैयाँमा शेयर कारोबार भएको थियो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको […]

