नाडा अटो शोः कुन बैंकबाट फाइनान्सिङ गर्दा लाभ
काठमाडौं। प्रत्येक वर्ष चाडपर्व नजिकिँदै जाँदा देशभर विभिन्न प्रदर्शनीहरू आयोजना हुने परम्परा छ। यस अवधिमा नेपाली बजारमा नयाँ–नयाँ सामान भित्रिने र किनबेचमा चहलपहल बढ्ने गर्छ। खाद्यान्नदेखि लत्ता–कपडा, गरगहना, सवारी साधनसम्मको कारोबार उल्लेख्य हुने हुँदा कम्पनीहरूले नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्ने अवसरका रूपमा नाडा अटो शोलाई प्रयोग गर्दै आएका छन्। सवारी साधनको महाकुम्भ नाडा अटो शो […]

