इप्पानका प्रतिनिधि प्रचण्ड निवासमा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको स‌ंस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । कार्यपालिकाको अधिकारक्षेत्रमाथि अदालतबाट हस्तक्षेप, लेखा समितिले अधिकार क्षेत्रभन्दा बाहिर गएर नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदा ७४ वटा कम्पनीको सार्वजनिक निष्काशन रोकिएको र विद्युत ऐन २०४९ मा ५० वर्ष दिइएको जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि प्रस्तावित विद्युत […]

बढ्याे सुनकाे मूल्य

काठमाडौं ।आज शुक्रबार पनि सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार हजार २ सय रुपैयाँ पुगेको हो । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ४५ हजार ९ सय २० […]

आज एकैदिन छ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं ।आज एकैदिन संघीय संसद अन्तर्गत ६ वटा संसदीय समितिको वैठक बस्न लागेको छ । प्रतिनिधि सभा अन्तर्गत आज अर्थ समितको वैठक ११ बजे बस्न लागेको हो आजको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ । त्यस्तै, बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था […]

कक्षा १२ को बार्षिक परिक्षा वैशाख १२ बाट हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को  शैक्षिक सत्र  २०८१ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आज (शुक्रबार) सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षिक परीक्षातालिका सार्वजानिक गरेको हो। साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते सुरु भएर  वैशाख २४ […]

गरिमा क्यापिटलको सामुहिक लगानी कोष “गरिमा समृद्दि योजना ” नेप्सेमा सूचीकृत

काठमाडौं । गरिमा क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गत “गरिमा समृद्दि योजना ” नेपाल स्टक एक्चेन्ज नेप्सेमा सुचीकृत भएको छ । हिजो फागुन १ गते नेपाल स्टक एक्चेन्ज र गरिमा क्यापिटलको बीचमा एक सम्झौता पश्चात गरिमा क्यापिटलको प्रति इकाई मूल्य १० रुपैया भएको जम्मा १२,५०,००,०००इकाई सामुहिक लगानी कोष “गरिमा समृद्दि योजना ” सुचिकृत भएको हो […]

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति

काठमाडौं । अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वकाङ्क्षा सार्वजनिक गरेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमा मतैक्यता भएको हो । प्रसारण सञ्जालको विस्तारमार्फत विद्युत् व्यापारमा थप […]

‘भ्यालेन्टाइन डे मा एनसेलको अफर फ्ल्यास सेल’ अफर, न्यूम्यू सनग्लास जित्ने मौका

काठमाडौं । एनसेलले भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको अवसरमा, न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ । यो  योजनामा एनसेलका  ग्राहकहरूले डेटा प्याक किन्दा बोनस डाटा प्राप्त गर्नेछन भने  २५ जना भाग्यशाली ग्राहकहरूले न्यूम्यूको सनग्लास जित्ने मौका पाउनेछन् । यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध एनसेलले जनाएको छ  । यो योजना  अफरअन्तर्गत, […]

अमेरिकी डलरको मूल्य स्थिर युरोको सामान्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया ७४ पैसा बिक्रि दर १ सय ३९ रुपैँया ३४ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४४ रुपैँया ५६ पैसा बिक्रि दर […]

लक्षित वर्गसम्म पुगेन सहुलियतपूर्ण कर्जा, कार्यविधि परिमार्जन हुँदै

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई प्रभावकारी बनाउन संशोधनको तयारी गरेको छ। लक्षित वर्गसम्म कर्जाको पहुँच नपुगेको तथा अनुदानित कर्जा अन्य क्षेत्रमा प्रयोग हुँदा राज्यको राजस्व सही प्रयोग हुन नसकेको भन्दै अर्थ मन्त्रालयले कार्यविधि परिमार्जन गर्न लागेको हो । अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार नेपाल राष्ट्र बैंकलाई कार्यविधिको मस्यौदा तयार पार्ने जिम्मेवारी दिइएको छ। नेपाल […]

७ महिनामा सरकारी वित्त : बजेट घाटा ९५ अर्ब ११ करोड

काठमाडौं । वर्तमान संघीय सरकारको बजेट घाटा करिब १ खर्ब पुगेको छ । आम्दानीभन्दा खर्च बढेसँगै चालू आर्थिक वर्षको सात महिनाको अवधिमा आइपुग्दा सरकारको बजेट घाटा ९५ अर्ब ११ करोड पुगेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको सात महिनाको अवधिमा सरकारको आम्दानी ६ खर्ब ५९ अर्ब ७३ र खर्च ७ खर्ब ५४ अर्ब ८५ […]