आम्दानी र सञ्चालन मुनाफामा सुधार गरेको लिबर्टी ईनर्जी अझै नोक्सानीमा, ३ करोड बढी नोक्सानी

काठमाडौं । लिबटी ईनर्जी कम्पनी लिमिटेडको नोक्सानीमा कमी आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा अवधिमा ४ करोड १ लाखले नोक्सानी रकममा कमी आएको हो । गत आवको दोस्रो त्रैमासमा ७ करोड ११ लाख नोक्सानीमा रहेको कम्पनी चालु आवको सोहि अवधिमा भने ३ करोड ९ लाख नोक्सानी […]

भ्रष्टचारमा गत वर्षभन्दा एक स्थान तल झर्यो नेपाल, १०७ औं स्थानमा नेपाल

काठमाडौं । नेपाल यसवर्ष पनि भ्रष्टाचार धेरै हुने मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) मा नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको हो । नेपालले १०० मा जम्मा ३४ अङ्क प्राप्त गरेको छ । गत वर्ष नेपालले यस्तो अङ्क ३५ पाएको थियो । अर्थात […]

एशियन लाईफ इन्स्यारेन्सको नाफा ५७ प्रतिशतले बढ्यो

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको नाफामा ५७ प्रतिशतले वृद्धिदर देखिएको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । इन्स्यारेन्सले चालु आवको दोस्रो त्रैमास अवधिमा २५ करोड ३ लाख नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५६.६३ प्रतिशत अर्थात् ९ करोड ५ […]

शान्दार मःम पसलमा ग्यास विष्फोट : घाइते मध्ये दुई जनाको मृत्यु

काठमाडौं । कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार हेटौडाका १८ वर्षीय रबिन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घलेको मृत्यु भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा राईको गएराति र घलेको मंगलबार बिहान मृत्यु […]

एनआईसी एशिया लघुवित्तको साढे ४ लाख बढी संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटे्डले कुल चुक्ता पुँजीको २.६३ प्रतिशत अर्थात् ४ लाख ५७ हजार ८२१.३८ कित्ता संस्थापक शेयरलाई सर्वसधारण शेयरमा परिवर्तन गरेको छ । तत्कालिन स्वेदशी लघुवित्त वित्तीय संस्था लिमिटेडतर्फका संस्थापक शेयरधनीहरुको नाममा कायम रहेको संस्थापक शेयर मात्र एकीकृत संस्थाको कुल चुक्ता पुँजीको २.६३ प्रतिशत बिन्दुले हुने ४ लाख ५७ हजार […]

सेवाग्राही विदेशिएपछि १५ हजार परिचयपत्र थन्कियो

बागलुङ । सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा  हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए । उनले नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन […]

ङादी ग्रुप पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले पुस २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २ सय २२ रुपैयाँ ५० […]

एनआईसी एशिया बैंकले ५ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकिम मूल्य दरका ५ अर्ब रुपैयाँको एआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो । अग्राधिकार सेयर प्रस्ताव पारित गर्न बैंकको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले फागुन २२ गते बिहान ९ बजे आर्मी अफिसर्स […]

विशाल बजारले १४ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले आफना शेयरधनीहरुलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । लाभांश वितरण प्रयाजनका लागि फागुन ९ गते बुकक्लोज मिति तय गरेको छ । यो सँगै फागुन ८ गते सम्म कायम शेयरधनीहरुले मात्र लांभाश प्राप्त गर्न सक्नेछन् । कम्पनीले आफनो ३४ औं वार्षिक साधारण सभामार्फत् लाभांश पारित गर्नेछ । […]

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ । मंगलबार सुन प्रतितोला ६०० ले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ७० हजार २०० तोकिएको छ । सोमबार छापावाल सुन प्रति तोल १ लाख ६९ हजार ६०० मा कारोबार भएको थियो ।आइतबार भने छापावाल सुन […]