सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा बैंकमा आवद्ध क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारमा संलग्न व्यापारीहरूलाई सहज रुपमा पूँजी अभाव समाधान गर्न यो सहुलियतपूर्ण कर्जा योजना ल्याएको हो । यो योजना बैंकको डिजिटल बैंकिङ […]

