२ हजारले घट्यो सुनको भाउ, प्रतितोला कति ?
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी माहसंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ६० हजार ४ सय थियो । यस दिन चाँदी पनि घटेको छ । चाँदी ७५ रुपैयाँले घटेको छ । […]

