ट्रेजरी बिलमाार्फत् १९ अर्ब ८५ करोड आन्तरिक ऋण उठाइँदै
काठमाडौं । अल्पकालीन ऋणपत्र (ट्रेजरी)मार्फत सरकारले २५ कात्तिकमा करिब २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १८२ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरीमार्फत कुल १९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ ऋण उठाउने भएको हो । आइतबार एक सूचना जारी गर्दै कार्यालयले ऋणपत्र खरिदका लागि सार्वजनिक आह्वान […]

