श्रमिकको योगदान रकमबाट नियम विपरित मन्त्रालयले दियो सवारी साधन खरिदको अनुमति, साढे ७९ लाख खर्च
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नागरिकलाई लक्षित गरी निर्माण गरिएको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नियम विपतिर प्रयोग गर्न अनुमति दिएको छ । मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकको योगदान रकम भ्रमण, सवारी साधान लगायतका शीर्षकमा वैदेशिक रोजगार बोर्डलाई नियम विपरित खर्च गर्न दिएको हो । सोही क्रममा बोर्डले श्रमिकको […]

