आशा लघुवित्तको नाफामा सुधार

काठमाडौं । नोक्सानीमा रहेको आशा लघुवित्त वित्तीय संस्था नाफामा गएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा २ करोड ३६ लाख  नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ३ करोड २८ लाख नोक्सानी व्यहोरेको संस्था नाफा कमाउन सफल भएको हो । संस्थाको ब्याज आम्दानी र सञ्चालन आम्दानीमा समेत सुधार देखिएको छ […]

अप्पर सोलु हाइड्रोको नाफा ७१ प्रतिशतले बढ्यो

काठमाडौं । अप्पर सोलु हाइड्रोपावरको नाफा ७१ प्रतिशतले बढेको छ । हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा १४ करोड ३२ लाख नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५ करोड ९३ लाखले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा हाइड्रोपावरले ८ करोड ३९ लाख नाफा कमाएको थियो । विद्युत […]

सानिमा माई हाइड्रोपावरको नाफा १९ प्रतिशतले घट्यो

काठमाडौं । सानिमा माई हाइड्रोपावरको नाफा १९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा हाइड्रोपावरले २६ करोड ९१ लाख नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ करोड ५० लाखले नाफा कम हो । गत आर्थिक वर्षको सोहि आवधिमा हाइड्रोपावरले ३३ करोड ४१ लाख नाफा कमाएको थियो । […]

नागरिक लगानी कोषको नाफा १४ प्रतिशतले बढ्यो

काठमाडौं । नागरिक लगानी कोषको नाफामा वृद्धि भएको छ । कोषले वित्तीय विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा ६२ करोड २२ लाख ८६ हजार नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ७ करोड ६२ लाखले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कोषले ५४ करोड ६० लाख […]

निरन्तर उकालो लाग्दै सुन

काठमाडौं । सुनको मूल्य उकालो लागेको छ । बिहीबार छापावाल सुन प्रति तोला १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ६८ हजार ५०० रुपैयाँमा करोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रति तोलाको मूल्य १ लाख ६६ हजार ९०० रुपैयाँ थियो । बुधबार […]

सान्दार मःमः मा ग्यास सिलिन्डर विष्फोट, ११ जना घाइते २ को अवस्था गम्भीर

काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिन्डर विस्फोट हुँदा १३ जना घाइते भएका छन् । बिहीबार बिहान पौने ९ बजे विस्फोट हुँदा घाइते भएकामध्ये सबैलाई अस्पताल लगिएको छ । घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । ग्याँस सिलिन्डर पड्किदा मःम पसलका कर्मचारी घाइते भएका हुन् । प्रहरीका अनुसार भुइँ […]

देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै देशका तराई भागका केही स्थानमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी […]

  तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा  बयासी मेगावाट बिधुत उत्पादन हुने

काठमाडौं । सोलुको  तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर  निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन् । कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार  आयोजनाको पेनस्टक टनेलको ‘बेक थ्रु’ को […]

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् ।  कार्य सम्पादन मूल्याङक, जेष्ठता, शेक्षिक योग्यता र तालिम बापत  सबैभन्दा धेरै नम्बर प्राप्त गरेका  सुवेदीलाई  पदपुर्ति समितिले  प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको हो   । कार्यकारी निर्देशक बन्न सुवेदी संगै अन्य दुई निर्देशकहरु कमल रेग्मी र पुजन ढुङ्गेल पनि प्रतिस्पर्धामा थिए […]

अमेरिकी डलरको मूल्य अहिले सम्मकै उच्च अन्य बिदेसी मुद्राको दर कति?

काठमाडौं । डलरको मुल्य स्थिर युकोको घट्यो नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ  । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ४५ पैसा बिक्रि दर १ सय ४० रुपैँया २५ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४५ […]