प्लम्बरहरूको सम्मान गर्न पञ्चकन्याले मनायो दिवस

काठमाडौं । विश्व प्लम्बर दिवसको अवसर पारेर पञ्चकन्या ग्रूपले एक कार्यक्रमको आयोजना गरेको छ । विश्वभर सेवा प्रदान गरिरहेका प्लम्बरहरूको अमूल्य योगदानलाई सम्मान गर्न ग्रूपले एक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने विशिष्ट अतिथिहरू समेतको उपस्थिति रहेको थियो । सबै वक्ताहरुले राष्ट्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने मेहनती प्लम्बरहरूको प्रशंसा गरे । कार्यक्रममा […]

तोलामै ४ हजारले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार सुन तोलामा ४ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको […]

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन ९एफपीओ० बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज एफपीओ बाँडफाँट सम्पन्न गरेको हो । एफपीओमा अन्तिम दिनसम्ममा २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ संकलन भएको थियो । १८ लाख ८२ हजार ४२२ जनाले लाख २ करोड ३४ लाख ६२ हजार […]

इन्फिनिटी लघुवित्तको ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । शुक्रबार एक सूचना प्रकाशन गर्दै संस्थाले  संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ६ हजार कित्ता संस्थापक शेयर बिक्रीको लागि संस्था समक्ष लिखित रुपमा निवेदन दिएकाले उक्त शेयर बिक्रीका लागि सूचना प्रकाशित गरिएको जनाएको छ । कम्पनीले शुरुमा संस्थापक शेयरधनीका लागि उक्त […]

मनकामना दरौंदी हाइड्रोपावरको साधारणसभा चैत २३ गते

काठमाडौं । मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेडको छैटौं बार्षिक साधारण सभा चैत २३ गते हुने भएको छ । फागुन २६ गते बसेको सञ्चालक समितिको ९३ औं बैठकले गरेको साधारणसभा गर्ने निर्णयअनुसार मिति र स्थान तय गरिएको हो । कम्पनीका अनुसार चैत २३ गते बिहान ११:३० देखि होटल हार्दिक, बागबजार, काठमाडौंमा सभा शुरु हुनेछ । साधारणसभामा संचालक […]

रातो आलुको मूल्य किलोमा ३४ रुपैयाँ, यस्तो छ अन्य तरकारीको आजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२ रहेको छ । आलु रातो प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६०, गाजर […]

सप्तकोशी विकास बैंकको ५ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सप्तकोशी विकास बैंकले ५ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीले शेयर बिक्रीका लागि निवेदन दिएकाले उक्त शेयर बिक्रीमा ल्याइएको बैंकले जनाएको छ । बैंकका अनुसार प्रतिकित्ता ४५० रुपैयाँका दरले शेयर खरिदका लागि आवेद दिन सकिनेछ । नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनमा […]

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, कुनको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुकाे विनिमयदर सार्वजनिक गरेको छ । यसदिन अधिकांश विदेशी मुद्राहरुको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा छ । बिहीबार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ २४ पैसा रहेको […]

कस्तो रहला आजको मौसम ?

काठमाडौं ।हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। मौसक पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ।देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको […]

नयाँ गभर्नर नियुक्ति प्रकृिया अघि बढ्याे, तीन सदस्य सिफारिस समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढेकाे छ। सरकारले नयाँ गभर्नर नियुक्त गर्न तीन सदस्य सिफारिस समिति गठन गरेकाे छ । अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा गठित समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य छन्। राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न अर्थमन्त्रीको अध्यक्षतामा पूर्वगभर्नरमध्येबाट एक जना र आर्थिक, मौद्रिक, बैंकिङ, […]