सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी २०२५ सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुई दिनको एमडीआरटी २०२५ (मिलियन डलर राउण्ड टेबल) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम फागुन ९ र १० गते चितवन स्थीत, सिराइचुली होटेलमा सम्पन्न गरिएको थियो । सो कार्यक्रमको मुख्य उद्देश्य यस कम्पनीमा आबद्ध रही एमडीआरटी २०२५ का लागि छनोट भएका साथै कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न […]

