यामाहा नेपाल र हेल्मेट्स नेपाल बीच व्यापारिक सम्झौता
काठमाडौं । “हेल्मेट्स नेपाल” ले यामाहा नेपालसगँ व्यापारिक सहकार्यमा सम्झौता गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बिच सम्झौता भएको हो । सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ । जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहने छन । पहिलो चरणमा काठमाडौँका शोरुमहरु […]

