प्रतिबन्धित औषधी नबेच्न औषधी व्यवस्था विभागको चेतावनी

काठमाडौं । औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भैरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भने पछि विभागले सार्वजनिक सूचना जारी गरेको हो । विभागले पुष २५ गते जारी गरेको सार्वजनिक […]

सुबिसुले बुझायो दूरसञ्चार प्राधिकरणलाई बक्यौता ३१ करोड ३८ लाख, लाइसेन्स पाँच वर्षका लागि नवीकरण

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सुबिसु केबलनेट लिमिटेडको अनुमति पत्र नवीकरण भएको छ । कम्पनीको नाममा रहेको बाँकी बक्यौता रकम बुझाएसँगै सुबिसुको लाइसेन्स ५ वर्षका लागि नवीकरण भएको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । सुबिसुले ग्रामिण दूरसञ्चार विकास कोष (आरटीडीएफ) र रोयल्टी बापत ३१ करोड ३८ लाख ३१ हजार २०५ रुपैयाँ बुझाएर पाँच वर्षका […]

नागपोखरीमा डोङफेङ नामीको नयाँ अत्याधुनिक शोरुम अनावरण, मेगा टेस्ट ड्राइभ क्याम्प घोषणा

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो अत्याधुनिक शोरुमको भव्य उद्घाटन गरेको छ। यो कोशेढुङ्गाले असाधारण सेवा र व्यापक ग्राहक अनुभवप्रति नामीको प्रतिबद्धतालाई जोड दिन्छ। यसै अवसरमा नामीले सीमित समयका अफरहरू सहितको मेगा टेस्ट ड्राइभ क्याम्प पनि सुरु गर्दैछ। उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष […]

नेपाल कम्युनिष्ट पार्टीले चीनमा गएको भूकम्पप्रति दु:ख व्यक्त गर्दै सहानुभूति प्रकट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चीनको सिजाङ स्वायत्त क्षेत्र शिगात्से शहरको डिङग्रीमा गएको शक्तिशाली भूकम्पप्रति गहिरो दु:ख व्यक्त गरेको छ। २०८१ पुस २३ गते स्थानीय समय बिहान ९ः०५ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो, जसका कारण ठूलो जनधनको क्षति भएको छ। भूकम्पबाट कम्तीमा १२६ जनाको ज्यान गएको, झण्डै २०० जना घाइते भएको र हजारौं […]

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले लाभांश नबाँड्ने

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षका लागि नगद तथा बोनस शेयर वितरण सम्बन्धमा कुनै प्रस्ताव पेस नगर्ने निर्णय गरेको हो। बैठकले २०८१ असार मसान्तसम्मको नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु […]

महिला लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । पुस २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ । […]

म्याग्दीका सडक योजनामा बजेट अभाव

म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रू दुई करोड विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको रू एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०८१ साल जेठ २० गते रू ११ करोड ७६ लाख १२ हजारमा मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि र पूर्वाधार विकास कार्यालयबीच ठेक्का सम्झौता भएको […]

अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ […]

झापाको कमल गाउँपालिकामा प्रथम सृजनशील नकआउट फुटबल प्रतियोगिता २०८१ हुने

काठमाडौं । झापाको कमल गाउँपालिकामा प्रथम सृजनशील नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ७ गेउरीया स्थित सुजनशील युवा क्लबको आयोजनामा विष्णुकठ्ठाको खेलमैदानमा फुटवल प्रतियोगिताहुने आज पत्रकार सम्मेलनगरी जनाकारी गराएको हो । ”लागु औषध दुर्व्यसन विरुद्धको बोल , हाम्रो यो गोल” भन्ने नाराका साथ आगामी पुस २८ गते देखि माघ ५ गते […]

माछापुच्छे बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणाले खरिद गर्न पाउने

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । सेयर खरिद गर्न […]