कक्षा १२ को बार्षिक परिक्षा वैशाख १२ बाट हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आज (शुक्रबार) सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षिक परीक्षातालिका सार्वजानिक गरेको हो। साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते सुरु भएर वैशाख २४ […]

