प्रतिनिधि सभाको वैठक वस्दै, नेपाल विश्वबिध्यालय बिध्यालय विधयेक पास हुने
काठमाडौं । संघिय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ प्रतिनिधि सभाको वैठक बिहान ११ वजे बस्ने भएको छ आजको बैठकमा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुबेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘बिधायन सम्वन्धी विधयेक सम्बन्धी समिततिको प्रतिवेदन, २०८१ पेस गर्ने कार्य सुची रहेको छ । त्यसैगरी ब्यवस्थापन कार्य अन्तर्गत माननीय शिक्षा, विज्ञान तथा […]

