निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउँदा लगानी निरुत्साहित हुन्छ : चेम्बर

काठमाडौं । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले मुख्यसचिव एकनारायण अर्याल समक्ष ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा विधेयक सच्याउन ध्यानाकर्षण गराएको हो । अर्थतन्त्र शिथिल रहेको अवस्थामा राज्य व्यवस्था समितिमा विचाराधिन सो विधेयकले निजी […]

दराज नेपालद्वारा ९.९ वार्षिकोत्सव अभियानको घोषणा

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले ९.९ वार्षिकोत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रम मार्फत उपभोक्ताले ६० प्रतिशत सम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । भदौ २४ देखि २६ गतेसम्म चल्ने यस अभियान मार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान […]

नयाँ मापदण्ड अन्तर्गत खोला किनारामा रहेका घर नभत्काउने : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार काठमाडौंका कुनै पनि घर नभत्किने बताएका छन्। सर्वोच्च अदालतले खोला किनाराबाट दायाँबायाँ थप २०-२० मिटरमा संरचना बनाउने नपाइने आदेश दिएपछि महानगरले उक्त आदेश कार्यान्वयनका लागि सूचना निकालेको थियो। ‘तपाईंको नयाँ मापदण्डअन्तर्गत पर्ने घर कुनै भत्किने छैन निश्चित रहनुहोस्। भत्काउनै परे सरकारले मुआब्जा दिनुपर्छ,’ आइतबार बिहान मेयर […]

बैंकिङ प्रणालीबाट १ खर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

नरेन्द्र मोदीको शपथ ग्रहणमा जाँदा प्रधानमन्त्री दाहालद्धारा २० लाख बढी खर्च

काठमाडौं । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल जेठ अन्तिम साता भारतका प्रधानमन्त्रीमा नियुक्त नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा जाँदा २० लाख ४० हजार रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री दाहालको नेतृत्वमा कानुनमन्त्री पदम गिरीसहितको प्रतिनिधिमण्डल मोदीको सपथ ग्रहणका लागि दिल्ली गएका थिए । उनीहरु नेपाल एयरलाइन्सको उडानबाट दिल्ली गएका थिए । शपथ ग्रहणमा जाँदा लाग्ने खर्च […]

३ लाख ७५ हजार कित्ता शेयर बिक्री गर्दै सभापोखरी हाइड्रोपावर

काठमाडौं । सभापोखरी हाइड्रोपावर लिमिटेडले ३ लाख ७५ हजार कित्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले पूँजी वृद्धि भएपछि जगेडामा रहेको उल्लेखित कित्ता शेयर प्रतिशेयर १ सय रुपैयाँमा विक्री खुला गरेको हो । भदौ २२ गते सूचना जारी गर्दै इच्छुक हाल कायम शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्ने जानकारी दिएको हो । आवेदन […]

असोज ११ गते मुक्तिनाथ क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले १५औं वार्षिक साधारण सभा असोज ११ गते गर्ने भएको छ । साधारण सभा सिद्धार्थ बुटिक होटल बौद्ध काठमाडौंमा अपरान्ह ४ बजे शुरु हुने क्यापिटलले जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि […]

आज घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य घटेको छ । साताको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार १ हजार २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा रहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख […]

ग्रिनलाइफ हाइड्रोपावरको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावरको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ ।बिक्रमा  रहेको संस्थापक शेयर बिध्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। शेयर खरिद गर्न इच्छुक ब्यक्तिले आजको ३५ दिन भित्र आबेदन दनु पर्ने छ तोकिएको मितिमा हाल बिध्यमान  संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले […]

टाईम फर्मास्युटिकल्सले आइपिओ ल्याउने

काठमाडौं । टाईम फर्मास्युटिकल्स लिमिटेडको ३० औं वार्षिक साधारण सभा २०८१ साल असोज १२ गते, शनिबार सोल्टी वेस्टेन्ड रिसोर्ट, पटिहानी, चितवनमा  बिहानको १०:०० बजे बस्ने भएको छ । कम्पनीको साधारणसभाले  संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८०\८१ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,लेखा परीक्षकको प्रतिवेदन सहितको कम्पनीको आ.व. २०८०\८८१ को वासलात […]