बढ्दो सुनको मूल्यमा ब्रेक
काठमाडौं । निरन्तर बढ्दो गतिमा रहेको सुनको मूल्यमा शुक्रबार ब्रेक लागेको छ । आज छापावाल सुन तोलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ थियो । चाँदीको मूल्य […]

