भारतीय पर्यटक बढेसँगै गुल्जार बन्दै पर्साको ठोरी
ठोरी (पर्सा) । कुनै समय पर्सा जिल्लाकै दुर्गम गाउँपालिका मानिने ठोरी पछिल्लो केही वर्षयता भारतीय तथा स्वदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। भारतको उत्तर प्रदेश र बिहारका पर्यटकको रोजाइमा पर्दै गएपछि ठोरीमा होटल, रिसोर्ट र पर्यटन पूर्वाधारमा लगानी तीव्र रूपमा बढेको छ । एक दशक अगाडिसम्म सडक, पूर्वाधार र सेवाको अभावले जिल्लाकै दुर्गम मानिने […]

