आन्दोलनका क्रममा भएका क्षतिको २३ अर्ब २२ करोड बीमा दावी १ अर्ब २९ करोड १९ लाख भुक्तानी
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन जी नेतृत्वको आन्दोलनका क्रममा भएका भौतिक संरचना सहित अन्य सम्पतिको बुधबार असोज २२ गते सम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिव २३ अर्ब २२ करोड ८७ लाख माग दावी आएको छ । नेपालका १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका […]

