राष्ट्रिय वाणिज्य बैंकको शाखा लुटपाटको आरोपमा २ जना पक्राउ
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते साँझ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा पनि तोडफोड र आगजनी भएको थियो । सोही क्रममा सो शाखाबाट सवा पाँच करोड नगद र १७ हजार नौ सय ४५ ग्राम अर्थात् करिब १८ किलो सुनसमेत […]

