एनआरएनए अमेरिका टेक्सास च्याप्टरको उपाध्यक्षमा बन्जाडेको उम्मेदवारी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका टेक्सास च्याप्टरको आगामी कार्यकालका लागि उपाध्क्षय पदमा सुबास बन्जाडेले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। हाल बोर्ड सदस्यको जिम्मेवारी निर्वाह गरिरहेका बन्जाडेले २०२५ देखि २०२७ सम्मको कार्यकालका लागि उपाध्क्ष सम्हाल्ने उद्देश्यसहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। बन्जाडे टेक्सास च्याप्टरलाई आगामी दुई वर्षभित्र अमेरिका एनसीसी अन्तर्गतकै उत्कृष्ट च्याप्टरको रुपमा स्थापित गर्ने […]

