साढे ३ वर्षमा करिब पौने २९ अर्ब लाभांश वितरण
काठमाडौं । विदेशी लगानीकर्ताले पछिल्लो साढे तीन वर्षको अवधिमा करिब पौने २९ अर्ब रुपैयाँ लाभांश लगेका छन् । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म एक अर्ब ४१ करोड ६० लाख लाभांश वितरण गरिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ७१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म एक अर्ब […]

