अक्टोबरमा १ लाख २८ हजारभन्दा बढी पर्यटक भित्रिए
काठमाडौं । यस वर्षको अक्टोबर महिना मा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिनालाई मुख्य पर्यटकीय याम मानिने भएकाले पर्यटकको आगमन उल्लेख्य देखिएको हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार, गत जनवरीदेखि अक्टोबरसम्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिएका छन्। अक्टोबरको तथ्यांकलाई […]

