पर्यटन व्यवसायी वाग्लेको स्मृति ग्रन्थ लोकार्पण
काठमाडौं । पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको प्रथम स्मृतिसभा एवम् स्मृति ग्रन्थ लोकार्पण गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा ग्रन्थ लोकार्पण गरिएको हो। कार्यक्रममा वक्ताहरुले पर्यटन क्षेत्रको विकासमा स्वर्गीय देवेन्द्र वाग्लेको महत्त्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दे त्यो भूमिका बिर्सन नसकिने बताए। कार्यक्रममा पर्यटन व्यवसायी दीपक महतले देशको पर्यटन क्षेत्रमा स्व वाग्लेले विश्वसनीय र इमान्दार छवि बनाएको […]

