आजको मौसम : तराईमा हुस्सु र कुहिरो

काठमाडौं । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ  । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया १७ पैसा बिक्रि दर १ सय ३८ रुपैँया ७७ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४३ रुपैँया ७८ पैसा बिक्रि दर […]

सहकारी अध्यादेशका केही बुँदा संशोधन गर्न एमालेको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारले  हालै जारी गरेको ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को स्वागत गर्दै यसमा भएका केही बुँदा संशोधन गर्न सरकारसँग माग गरेको छ । ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा आज एमाले केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख खगराज अधिकारीले अध्यादेशमा रहेका केही […]

फेरी बढ्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।  निगमले भोलि १९ माघ  २०८१ बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको को मूल्य बढाएको  हो । निगमले पेट्रोलमा प्रतिलिटर २  रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ४  रूपैयाँ र हवाई इन्धन आन्तरिक तर्फ प्रति लिटर ६ रुपैँया र अन्तराष्ट्रिय तर्फ […]

स्वास्थ्य परीक्षण दोहोर्‍याउनु नपर्नेगरी एकीकृत विद्युतीय प्रणाली लागू गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामीको एउटै परीक्षण दोहोर्‍याउनु नपर्नेगरी एकीकृत विद्युतीय प्रणाली लागू गर्ने भएको छ । स्वाथ्यमन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रूपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्नेगरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका हुन् । मन्त्री पौडेलले सदर गरेको विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, […]

प्रतिनिधिसभामा छवटा अध्यादेश पेश

काठमाडौं । आजको संघिय संसदको प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश भएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरेका हुन् ।सेवाग्राहीलाई छिटो, छरितो सेवा दिने र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि कतिपय […]

कुमारी बैंकले अगुवाईमा ९० मेगावाटको मर्स्याङदी नदी जलविद्धुत आयोजनालाई जुट्यो लगानी

काठमाडौं । कुमारी बैङ्कको नेतृत्वमा  ९० मेगावाटको मर्स्याङदी  अर्ध जलासययुक्त जलविद्युत् आयोजनामा लागि लागानी जुटेको छ । गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङदी नदी जलविद्धुत आयोजनाको  निर्माण एम . ए. पावर प्रा. लि. ले  गर्नेछ    । कुमारी बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको   र एम. ए. […]

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन विधेयक फिर्ता

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिबाट सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न तयार पारेको विधेयक फिर्ता गर्ने प्रस्ताव पारित भएको छ। शुक्रबार बसेको अर्थसमिति बैठकमा सरकारद्वारा प्रस्तुत फिर्ता प्रस्ताव बहुमतले स्वीकृत गरेपछि विधेयक समितिबाट फिर्ता भएको हो। समिति सभापति सन्तोष चालिसेले विधेयक पारित गर्न लामो समय लाग्ने भएकाले सरकारले अध्यादेशमार्फत मार्ग […]

अष्ट्रेलियामा व्यापार सहजिकरणका लागि चेम्बरद्धारा प्रतिनिधी चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अष्ट्रेलियामा व्यापार सहजिकरणका लागि प्रतिनिधी चयन गरेको छ । चेम्बर अफ कमर्स सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले एनआरएन आईसीसी अनररी काउन्सील सदस्य एवं व्यवसायी संजिव शर्मालाई चेम्बर अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र हस्ताक्षर गरे । अष्टे«लियामा आयोजित विशेष कार्यक्रममा सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठले अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र सहित आगामी कार्यकालका लागि बधाई एवं […]

प्रतिनिधिसभा प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

काठमाडौं । करिब पाँच महिना प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरु सरकारको मेन्युमा भएको बताएका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको पाँचौ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुक्क हुन आग्रह गर्दै काँग्रेस एमालेसहितको यति बलियो सरकारको प्राथमकिता त्यस्तो हुन […]