घट्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ। आज छापावाल सुन प्रति तोला एक लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बिहीबार सुनको भाउँ सर्वाधिक महँगो मूल्यमा पुगेको थियो। बिहीबार छापावाल सुन प्रति तोला १ लाख ५३ हजार २ सय रुपैयाँमा करोबार भएको थियो। आज तीन सय रुपैयाँ घटेको हो। […]

माछापुछ्छ्रे बैंकका ग्राहकले बिगमार्टमा आकर्षक छुट पाउने

काठमाडौं ।  बिग मार्टका आउटलेटहरुबाट माछापुछ्छ्रे बैंकका ग्राहकहरुले सामान खरिद गर्दा आकर्षक छुट पाउने भएका छन् । छुट पाउन ग्राहकले सामान खरिद गर्दा बैंकले  उपल्ब्ध गराएका डिजिटल माध्यमहरुबाट भुक्तानी गर्नु पर्नेछ  । छुट पाउने सम्वन्धमा बैङ्क र बिगमार्ट बीच सम्झौता भएको छ । यसै बीच बैंकले ग्राहकले हरेक सोमबार  बैङ्कको डेबिड वा क्रेडिट कार्डको प्रयोग […]

टि २० विश्वकप खेल्ने खेलाडीले प्रोत्साहन भत्ता पाउने

काठमाडौं । टि २० विश्वकप खेल्ने खेलाडीले प्रोत्साहन भत्ता पाउने  भएका छन्  । नेपाल क्रिकेट संघले हालै वेष्ट इण्डिज र अमेरिकामा सम्पन्न ICC Men’s T20 Cricket World Cup खेल्ने खेलाडीलाई पुरस्कार दिनेभएको छ । संघको केन्द्रीय कार्यसमितीको बैठकले खेलाडीलाई पुरस्कार स्वरुप नगद दिने निर्णय गरेको हो  । संघले राष्ट्रिय क्रिकेट टोलीमा समावेश खेलाडीहरु र मुख्य […]

 मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

काठमाडौं । हिजो बसेको मन्त्री परिषद् वैठकले  मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । अर्याल नेपाल सरकारको सचिवको बरियतामा चौथो नम्बरमा रहेका थिए। उनी गृह मन्त्रालयको सचिवमा कार्यरत थिए । मुख्य सचिव लीलादेवी गडतौला आजबाट  उमेरका कारण अनिवार्य अवकाशमा जाने भएपछि मुख्यसचिवमा अर्याल नियुक्त भएका हुन् । नेपाल सरकारको ७० जना बिशिष्ट श्रेणीको सचिवमा सबैभन्दा […]

वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई पर्यटनमन्त्री पाण्डेले सोधे ११ बुँदे स्पष्टिकरण

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टिकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरी निर्णय गर्दै सेवा अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सि–चेकका लागि पठाईएको सम्बन्धमा ७ दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेको हो  । मन्त्रालयले स्पष्टिकरण पत्र प्राप्त भएको ७ दिनभित्र कमजोरीका वस्तुगत आधार,कारण र प्रमाणसहित मन्त्रालयमा […]

१ खर्बले नाघ्यो बैंक तथा वित्तीय संस्थाको तलबभत्ता र कार्यालय खर्च

काठमाडौं । बैंक तथा वित्तीय संस्था सञ्चालन खर्च अर्बो रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो समय मुलुकमा सञ्चालनमा रहेको ५४ वटा बैंक तथा वित्तीय संस्थाको कर्मचारी तलबभत्ता तथा कार्यालय व्यवस्थापन खर्च १४.३८ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मुलुकमा सञ्चालनमा रहेको २० वटा वाणिज्य बंक, १७ वटा […]

तिन प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा तथा मधेश प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया […]

एनसेलले ४ किस्तामा शुल्क तिरेर लाइसेन्स नवीकरण गर्ने पाउने

काठमाडौं । आज (बिहीबार) साँझ बसेको मन्त्रिपरिषद्ले एनसेल मोबाइल लाइसेन्सको नवीकरणको शुल्क चार किस्तामा ब्याज सहित बुझाउने शर्तसहित नवीकरण गर्न दिने निर्णय गरेको छ । अगामी भदौ १५ गते भित्रमा एनसेलले तेस्रो पटकको लागि लाइसेन्स नवीकरण गर्नु अबस्था रहेको थियो । उक्त मितिमा लाइसेन्स नवीकरण नभए कानुन अनुसार एनसेलको लाइसेन्स स्वत खारेजीमा पर्ने थियो। बैठकले […]

श्री एयरलाइन्स चढ्दा सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा एकमुस्ट ५०० रुपैयाँ छुट पाउनेछन् । सो छुट श्री एयरलाइन्सको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुनेछ । यस किसिमको सहकार्यबाट बैंकका […]

ग्लोबल आइएमई बैंकले दीपल, सेरेस र नाम्मी किन्नेलाई तीन दिन भित्रमा कर्जा उपलब्ध गराउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रालि तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रालिका ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले […]