नेपालको ७० प्रतिशत सम्पत्ति सय जनाको हातमा: नेप्से अध्यक्ष पौडेल

काठमाडौं । नेपालको अर्थतन्त्रको विकासका लागि न्यायपूर्ण सम्पत्ति वितरण र वित्तीय प्रणालीको सुदृढीकरण अपरिहार्य रहेको अर्थमन्त्रालयका सहसचिव तथा नेपाल स्टक एक्सचेञ्जका अध्यक्ष शोभाकान्त पौडेलले बताएका छन्। पौडेलले स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको ३० औं वार्षिक साधारणसभामा बिहीबार हाल नेपालको ७० प्रतिशत सम्पत्ति केवल सय जना व्यक्तिहरूको हातमा केन्द्रित भएको बताएका हुन् । यस्तो अवस्थामा अर्थतन्त्रले […]

वाइडबडी विमान खरिदमा भ्रष्टचार भएको ठहर,विशेष अदालतले तोक्यो जेल सजायसहित बिगो

काठमाडौं । विशेष अदालतले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकार तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी पूर्वसचिव एवं तत्कालीन निगम सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गाना र पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव बुद्धिसागर लामिछाने सहित चार जनालाइ दोसी ठहर गर्दै जेल सजाय र बिगो जरिवाना गरेको छ विशेष […]

चलयमान हुन सकेन निर्माण क्षेत्र, २ अर्ब बढीले कर्जा प्रवाह घट्यो

काठमाडौं । सरकार र निर्माण व्यवसायी बीचको भुक्तानी समस्याका कारण निर्माण क्षेत्र चलयमान हुन सकेको छैन । अर्कातर्फ अर्थतन्त्रका हरेक क्षेत्र चलयमान बन्न नसकेको अवस्थामा निर्माण क्षेत्र पनि प्रभावित भएको देखिन्छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुले निर्माण क्षेत्रमा २ खर्ब १४ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको […]

चार महिनामा ३६ हजार बीमा त्याग

काठमाडौं । चालु आर्थिक वर्ष २०८१\०८२ को ४ महिनामा ३५ हजार ९८५ जना बीमितले बीमा त्याग गरेका छन् । चालु आवको कार्तिक मसान्तसम्म ३५ हजार ९८५ जना बीमितले ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बढीको बीमा त्याग गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । नेपाम बीमा प्राधिकरणका अनुसार बीमा त्यागबाट सबैभन्दा धेरै रकम लाइफ […]

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४३ […]

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, मौम सफा रहने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागहरू लगायत बाँकी तराईका भू-भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको […]

एक्सपेंग मोटर्स अब पोखरामा, अटोवेज पोखराका लागि आधिकारिक डिलर

काठमाडौं । नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा भव्य रुपमा लञ्च गरेको छ । CG मोटर्सले अटोवेज प्रालिलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ। यो लञ्चले नेपालमा एक्सपेंगको उपस्थिति थप विस्तार गरेको छ, जसले स्थानीय ग्राहकहरूलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गरिरहेको छ। […]

चीनसँग ऋण लिन सम्झौता भएको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर नभएको प्रस्ट पारेका छन् । चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले विआरआई अन्तर्गतका परियोजना ऋणका रूपमा लिने गरी हस्ताक्षर नगरेको बताएका हुन् । ‘अस्ति मैले आमसभादेखि नै ऋण लिन जाने होइन भनेको थिएँ । […]

मुक्तिनाथ क्यापिटलको म्युचुअल फण्ड -१ आजदेखि बिक्री खुला

काठमाडौं । मुक्तिनाथ क्यापिटलले पहिलो म्युचुअल फण्ड मुक्तिनाथ म्युचुअल फण्ड-१ निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले मंसिर २० गतेदेखि १ अर्ब रुपैयाँको म्युचुअल फण्ड बिक्री गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्री गरेको छ । जसमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ […]

भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

चितवन । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार अहिले केवल (तार) बिच्छ्याउने कार्य र घरघरमा जडान कार्य (सर्भिस कनेक्सन)को काम बाँकी रहेको छ […]