सेजमा निजी क्षेत्रलाई राहत : उद्योगको स्थिर सम्पत्ति वा सम्झौतालाई नै धितोको मान्यता
काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणभित्र आउने निजी क्षेत्र अर्थात् उद्योगहरुले सहज रुपमा कर्जा पाउने भएका छन् । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न ल्याएको अध्यादेशमार्फत उद्योगका लागि आवश्यक कर्जा लिनको लागि सहजीकरण गरेको पाइन्छ । अध्यादेशमार्फत् सेजको उद्योगले जग्गाबाहेकको स्थिर सम्पत्ति वा सम्झौतालाई बैंक तथा वित्तीय संस्थामा धितो राखी […]

