लामिछानेको रिट ’हेर्दाहेर्दै’मा, बिहीबार सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ गर्ने भएको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरू भएको थियोे । आज पनि सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा यही चैत ५ […]

मार्जिन कारोबार सम्बन्धी नयाँ कार्यविधिको मस्यौदा तयार, सहजता र नियन्त्रण दुवैमा जोड

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारलाई थप व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन नयाँ कार्यविधि तयार गरेको छ । मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०८२ को मस्यौदा तयार भइसकेको र अब सञ्चालक समितिमा पेश हुने चरणमा पुगेको नेप्से स्रोतले जनाएको छ। यो कार्यविधि लागू भएसँगै २०७५ सालमा लागू गरिएको पुरानो व्यवस्था स्वतः खारेज हुनेछ। […]

गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी।  तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवम् गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको सह–आयोजनामा सो मार्ट हुन लागेको हो । गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आगामी वैशाख १८ र १९ गते मार्ट गर्न […]

अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान

बेइजिङ। चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन संयमता अपनाउन, र जति सक्दोे छिटो वार्ता को माध्याम ाबट युद्धविराम गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलबार आह्वाहान गरेका छन् । हालैको अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरुसँगको साक्षातकारको क्रममा उनले यस्तो बताए । अफगानिस्तान र पाकिस्तान छिमेकीहरु एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका समस्या […]

पोखरा विमानस्थल भ्रष्टचार काण्ड : मन्त्री र सचिव सहति १९ लाई विशेषले दिएको आदेश विरुद्ध सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा विमानस्थल भ्रष्टचार काण्डमा मन्त्री र सचिव सहति १९ जनालाई विशेष अदालतले दिएको आदेश विरुद्ध सर्वोच्च अदालत पुगेको छ । अख्तियारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण खरिदमा गैरकानुनी लाभ वा हानी पुयाई भ्रष्टाचार गरेको मुद्दामा भएको बेरीतको आदेश बदर गरी प्रतिवादीहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन सम्मानित सर्वोच्च […]

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ

कास्की। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधे श्याम शाह र पोखरा महानगरपालिका-१ बगर बस्ने बाग्लुङ काठेखोला गाउँपालिका-४ घर भएका २८ वर्षीय खेमु थापा रहेका छन् । पोखरा महानगरपालिका-८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको […]

एनआईसी एशिया बैंकको लिलाम सम्पत्ति विवरण अब अनलाइन पोर्टलमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी दिन अनलाइन पोर्टल सार्वजनिक गरेको छ। बैंकका अनुसार उक्त पोर्टलमार्फत लिलाममा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापस् सहितको विवरण उपलब्ध गराइएको छ। ग्राहकले लिलाम सम्बन्धी सूचनामा समावेश […]

सर्वाेत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टद्वारा नेपाल प्रहरीलाई आवश्यक सामग्री हस्तान्तरण

काठमाडौं ।  सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टद्वारा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत काठमाडौंको तिनकुनेस्थित सुविधानगरमा नव–निर्मित नेपाल प्रहरी वृत्त, नयाँ बानेश्वर लाई गत चैत्र १, २०८२ आइतबारका दिन विभिन्न अत्यावश्यक सामाग्रीहरू हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत कम्प्युटर, एयर कन्डिसनर, प्रिन्टर, फ्रिज तथा क्यामेरा लगायतका सामग्रीहरू प्रहरी नायब उपरीक्षक राज कुमार सिंहलाई कम्पनीका […]

नेप्सेमा २ कम्पनीको बोनस सयरे सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) मा २ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएका छन। मंगलबार नेप्सेमा  एचआईडिसिएल र विजय लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । जसमध्य एचआईडिसिएलको ३६ लाख ८३ हजार ९७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट  १.५ प्रतिशत बोनस सेयर दिएको थियो । यता, विजय लघुवित्तले […]

एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं ।  एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले उक्त ऋणपत्रको निष्कासन तथा बिक्री व्यवस्थापनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ। बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८” नामक ऋणपत्र जारी गर्ने तयारी गरेको हो। प्रति इकाइ १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ […]