६ महिनामा करिब २६ अर्ब विदेशी लगानी प्रतिवद्धता

काठमाडौं । पछिल्लो समय नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा करिब २६ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिबद्धता (एफडीआइ) रकम आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पुसमसान्तसम्म विदेशी लगानी प्रतिबद्धतास्वरूप २५ अर्ब ७७ करोड ६४ लाख ८८ हजार रुपैयाँ आएको हो । सो प्रतिबद्धता ३ सय ५४ वटा उद्योग स्थापना र १० हजार दुई सय […]

माउन्टेन ईभी र टीएमवानमा ८० प्रतिशत फाइनान्सिङको सुविधा

काठमाडौं ।  एमएडब्लूवृद्धिले माउन्टेनईभी र टीएमवान उत्साहीहरूका लागि नवप्रवर्तन र एडभेन्चरका नियमहरू नै बदल्ने एक विशेष योजना ल्याएको छ। यो अभियानले उन्नत प्रविधि र अतुलनीय फाइदाहरूको नौलो मिश्रणको साथमा ड्राइभिङ र स्वामित्व अनुभवहरूलाई बलियो कम्पनीले विश्वस लिएको छ । यस नयाँ योजना अन्तर्गत ग्राहकहरूले विद्युतीय गतिशीलतामा स्विच गर्नका लागि माउन्टेन ईभी र टीएमवान मोडेलहरूमा ८० प्रतिशतसम्मको […]

राष्ट्र बैंकले सेन्ट्रल फाइनान्सलाई ९ हजार जरिबाना तिरायो, आठ फाइनान्सका सीईओलाई सचेत गराइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको त्रैमासिक अवधिमा नियम पालना नगर्ने दुई फाइनान्सलाई राष्ट्र बैंकले कारबाही गरेको हो । कारबाहीमा पर्ने पोखरा फाइनान्स र सेन्ट्रल फाइनान्स रहेका छन् । केन्द्रीय बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले चालु आवको दोस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात नपुग भएकोले सेन्ट्रल फाइनान्सलाई नगद […]

दुई विकास बैंक राष्ट्र बैंकको कारबाहीमा, सात बैंकका सीईओलाई सचेत गराइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई विकास बैंकहरुलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको त्रैमासिक अवधिमा नियम पालना नगर्ने दुई विकास बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो । कारबाहीमा पर्ने गरिमा विकास बैंक र कर्णाली डेभलपमेण्ट बैंक रहेका छन् । केन्द्रीय बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले चालु आवको दोस्रो त्रैमासमा बैंकहरु, बैंक अध्यक्ष, सञ्चालक र […]

समपूरक र विशेष अनुदान कार्यविधि स्वीकृत गर्ने सहित मन्त्रिपरिषद्को निर्णय सार्वजनिक

काठमाडौं । माघ ७ गते बसेको मन्त्रिपरिषद बैठकले समपूरक र विशेष अनुदान कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले माघ ७ गते बसेको मन्त्रिपरिषद बैठकले संघ, प्रदेश र स्थानीय तहबीच न्यायिकतवरले अनुदान वितरण गर्ने उद्देश्य अनुरुप निर्माण गरिएको समपूरक अनुदान सम्बन्धी कार्यविधि , २०८१ र विशेष […]

मध्यपहाडी लोकमार्गले सहज बन्दै तेह्रथुमका स्थानीयको दैनिकी

तेह्रथुम । कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले सुगम बनाउन थालेको छ । लोकमार्गको कूल लम्बाई एक हजार आठ सय ७९ किलोमिटरमध्ये एक सय १७ किमी तेह्रथुममा पर्दछ । जिल्लाको आठराई गाउँपालिका–६ स्थित तमोर नदीको माझिटारबाट तेह्रथुम प्रवेश गर्ने लोकमार्ग जिल्लाकै पुरानो शैक्षिक केन्द्र चुहानडाँडा, आठराई क्षेत्रको पुरानो व्यापारिक केन्द्र सङ्क्रान्ति, फेदाप, सदरमुकाम […]

हालसम्म दुई वटा जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश

काठमाडौं । १४ वटा जीवन बीमा कम्पनीहरु मध्ये हालसम्म दुई वटा कम्पनीले लाभांश वितरणको घोषणा गरेका छन । आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका हुन् । यी कम्पनीहरुले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट […]

लघु जीवन बीमा कम्पनीहरुको व्यापार ५१ करोड माथि

काठमाडौं । चालु आर्थिक वर्षको पुसमसान्तसम्मको अवधिमा लघु जीवन बीमा कम्पनीहरुले ५१ करोड रुपैयाँ भन्दा बढी व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार दोस्रो त्रैमाससम्म ३ वटा लघु जीवन बीमा कम्पनीहरुले  ६ लाख ६९ हजार २४४ वटा बीमालेख जारी गर्दै ५१ करोड २९ लाख ९५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका […]

६ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय साढे ८० अर्ब, कसको कति?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले साढे ८० अर्ब रुपैयाँ भन्दा बढीको व्यवसाय गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा जीवन बीमा कम्पनीहरुले ८० अर्ब ६६ करोड ३८ लाख ४७ हजार रुपैयाँको व्यवसाय गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ । साउनदेखि पुससम्ममा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले १ करोड ३३ […]

५२ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ९ अर्ब बढी

काठमाडौं । लगातार तीन दिन घटेको शेयर बजार बुधबार भने उच्च अंकले बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ८.६५ अंकले बढेर ४४८.८० विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ३.२२ अंकले र सेन्सेटिभ फोल्ट […]