सातामा १ प्रतिशतभन्दा बढी घट्यो नेप्से, बजार पुँजीकरणमा पनि १ प्रतिशतभन्दा बढीको गिरावट 

काठमाडौं । यो साता नेप्से परिसूचक १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ । गत साता २६१५.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.१२ प्रतिशत अर्थात २९.१६ अंक घटेर २५८५.८७ विन्दुमा झरेको हो । यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये २ कारोबार दिन नेप्से सामान्य बढेको थियो भने २ कारोबार […]

हप्तादिनमै बढ्यो सुनको मूल्य १० हजार ९०० रुपैयाँले 

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्यले लगातार कीर्तिमान कायम गरेर उच्च दरमा मूल्य बढेको छ । यो साता नेपाली बजारमा सुनको मूल्य १० हजार ९०० रुपैयाँले बढेको हो । गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ लाख ५८ हजार ४०० रुपैयाँ रहेको थियो भने पुस ११ गते शुक्रबार सुनको मूल्य २ लाख ६९ […]

रिलायन्स स्पिनिङ्गको आईपीओमा ३३ गुणाबढी आवेदन

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग गरिएको भन्दा करिब ३३ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ३२.९८ गुणा बढीको आवेदन परेको हो । शुक्रबारसम्ममा ५ लाख ८३ हजार ८९६ जनाले ३ करोड ५ लाख ४ हजार ८०० कित्ताको लागि अर्थात् २५ अर्ब ३ करोड ८३ लाख […]

नेपाल बीमक संघको साधारणसभा सम्पन्न 

काठमाडौं । नेपाल बीमक संघको २४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ  । सभा काठमाडौंको होटल र्‍याडिसन, लाजिम्पाटमा सम्पन्न भएको हो । सभामा संघका अध्यक्ष विरेन्द्र बैदवार क्षेत्री लगायत निर्जीवन बीमा कम्पनीका प्रतिनिधि, नियामक निकायका पदाधिकारी तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । साधारण सभामा संघका अध्यक्ष विरेन्द्र बैदवार क्षेत्रीले स्वागत मन्तव्यसहित आर्थिक […]

राजनीतिमा नयाँ र पुराना हैन,एजेण्डा र गन्तव्यको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना हैन एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहिन र एजेण्डा विहिनहरुलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्नु भ्रम भएको उल्लेख गरेका छन्। आफूलाई नयाँ शक्ति भन्नेहरु राष्ट्रिय स्वतन्त्र पार्टी,बालेन्द्र साह लगायत भर्खरै स्थापना गरिएका दलहरुबीच गठबन्धनको […]

हिमालयन एभरेष्टको लाभांश घोषणा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । आर्थिक बर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट नगद लाभांश घोषणा गर्ने निर्णय गरेको हो । कम्पनीको पुस ११ गते दिउँसो ३ः०० बजे बसेको संचालक समितिको बैठकको निर्णयले आर्थिक बर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी २,५०,०१,५७,४०० (दुई अर्ब पचास करोड एक […]

आजको मौसम : देशभर पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा  हुस्सु÷कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ […]

‘गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ’

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा रहेको एकमात्र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सरकारसँगै निजी क्षेत्र पनि थप अग्रसर हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । उनीहरूले लुम्बिनी क्षेत्रको पर्यटन क्षेत्रमा राज्य तथा निजी क्षेत्रको अर्बौँ लगानी भएको र अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनले मात्र पर्यटकीय विकास सम्भव हुने बताएका छन् । रूपन्देही उद्योग सङ्घले […]

चौथो टेष्टको एकैदिन २० विकेट गुम्यो, अस्ट्रेलियालाई सामान्य अग्रता

काठमाडौं । इङ्ल्याण्ड र अस्ट्रेलियाबीचको एशेज टेष्ट सिरिज अन्तर्गत चौथो खेलको पहिलो दिन नै २० विकेट गुमेको छ । यी दुई टोलि बीचको यो खेलको पहिलो दिन नै दुवै टोलि अलआउट भएका हुन् । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलि १५२ रनमा अलआउट भएको थियो । त्यस पछि आफ्ना पहिलो पारी थालेको भ्रमणकारी टोलि […]