प्रधानमन्त्रीको घोषणा : १८ वर्षे युवालाई मताधिकार, विदेशमै बसेर पनि मतदान सम्भव
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले जेन–जेड आन्दोलनका क्रममा भएको दुःखद घटनाप्रति संवेदना प्रकट गर्दै दोषीलाई कानुनी कारबाही गर्ने दृढता जाहेर गरेकी छन् । देशबासीका नाममा गरिएको सम्बोधनमा उनले आन्दोलनकै क्रममा ज्यान गुमाएका विद्यार्थी र युवाको बलिदानलाई न्याय दिलाउने आश्वासन दिइन् । उनले मुलुकलाई दीर्घकालीन निकास दिन स्वतन्त्र र निष्पक्ष निर्वाचन अपरिहार्य भएको भन्दै फागुन २१ […]

