चुनावी वातावरण बनाउन भन्दै सञ्चार मन्त्री नेताको दैलोमा
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजीको अगुवाइमा भएको आन्दोलन पश्चात तात्कालिक प्रधानमत्री केपी शर्मा ओलीले राजिनामा दिए पछि सुसिला कार्कीको नेतृत्वमा आन्तरिम सरकार बनेको हो । आन्तरिम सरकारले आन्दोलनको माग बमोजिम प्रतिनिधिसभा बिघटन गरेर फागुन २१ मा प्रतिनिधिसभाको चुनाव घोषणा गरेको छ । चुनावी वातावरण बनाउन सरकारले पहल गर्न थालेको छ […]

