अप्पर तमाकोशी हाड्रोपावरको नाफा बढ्यो
काठमाडौं । अप्पर तमाकोशी हाड्रोपावरले आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा बढेको छ । यसको विद्युत बिक्री बढेपछि नाफा बढेको देखिन्छ । चालु आवामा कम्पनीलाई १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँको नाफा भएको छ । गत आवको तुलनामा यो १ अर्ब ४ करोड २७ […]

