साताको शेयर बजार : करिब ८ अर्बले कारोबार रकम घट्दा लगानीकर्ताले गुमाए ७७ अर्ब
काठमाडौं । चार दिन खुलेको शेयर बजारमा यो साता शेयर बजारका अधिकांश सूचकहरु नकारात्मक देखिएको छ । यो सँगै लगानीकर्ताले शेयर बजारमा आफूले गरेको लगानी रकममा नोक्सानी व्यहोर्नु परेको हो । अघिल्लो साताको तुलनामा यो साता शेयर बजारका सूचकहरु नेप्से परिसूचक, सेनसेटिभ इन्डेक्स, शेयर कारोबार कित्ता, कारोबार रकम र कुल बजार पुँजीकरण रकममा गिरावट आएको […]

