काठमाडौं महानगरले डीडीसीबाट ३२ वर्षदेखिको बक्यौता असुल गर्यो
काठमाडौं । काठमाडौँ महानगरपालिकाले दुग्ध विकास संस्थानबाट १ करोड २लाख ८७ हजार राजस्व असुल गरेको छ । काठमाडौँ महानगरपालिका-२६ लैनचौरमा संस्थानले उक्त कर दाखिला गरेको हो । वडासचिव केदार रिमालका अनुसार आर्थिक वर्ष २०४९/५० देखि २०८१/८२ सम्मको घरजग्गा/सम्पत्ति करको मूल्याङ्कन गरेर संस्थानले सो कर दाखिला गरेको हो । संस्थानसहित सरकारको स्वामित्वमा भएका १२ व्यावसायिक सङ्घसंस्थालाई कर […]

