नेपाल फाइनान्सको स्थगित साधारण सभा माघ ८ गते हुने
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले पुस २९ मा बोलाएको वार्षिक साधारण सभा गणपुरक संख्या नपुगे सँगै स्थगित भएको छ । उक्त स्थगित साधारण सभा माघ ८ गते बोलाएको छ । कम्पनीले यसअघि राखेका सबै एजेन्डाहरु यथावत् गर्दै सभा बोलाएको हो । कम्पनीको सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावालाखेल, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ । […]

